कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ गते उम्मेदवारी दर्ता

  • शुक्रबार​ १६ असो २०८३ १२:५१ PM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि असोज १९ गते उम्मेदवारी दर्ता हुने भएको छ। कांग्रेसले उम्मेदवारको मनोनयनपत्र असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभा गृह, काठमाडौंमा दर्ता गरिने जनाएको छ। महाधिवेशन प्रतिनिधिहरूलाई तोकिएको समयभित्र योग्य उम्मेदवारको मनोनयनपत्र दाखिला गर्न कांग्रेसले सूचित गरेको छ। निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण