लागुऔषध मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

  • शुक्रबार​ १६ असो २०८३ १२:५७ PM
काठमाडौं । अवैध लागुऔषध (खैरो हेरोइन) मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका साविक खानीगाउँ गाविस-३ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका ३८ वर्षीय मनिल सिटौला रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बबरमहल क्षेत्रबाट पक्राउ गरेको हो । ०६७ साल असार १ गते