पूर्वाधार विकासका लागि कानुनी सुधार र स्पष्ट नीति आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल

  • शुक्रबार​ १६ असो २०८३ १२:५६ PM
काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आर्थिक विकासका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी तथा नीतिगत