गलत काम गर्नेलाई छुट छैन, जनताको दुःखको साथी बन्नुपर्छ : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल
शुक्रबार १६ असो २०८३ ०१:०९ PM
काठमाडौँ / सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनभित्र गलत काम गर्ने कसैलाई पनि छुट नहुने बताएका छन् । उनले राष्ट्रका सिपाही जनताको दुःखका साथी