इन्टरनेट सेवा प्रदायकहरुले सुपथ मूल्य र कम स्पीडका इन्टरनेट प्याकेज बन्द गर्ने भएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपालका अनुसार सेवा प्रदायकहरुले दिंदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरु २०८३ असोज १९ गते सोमबारदेखि उपलब्ध गराउने छैनन्। संघका अनुसार बिगतका वर्षहरुका मूल्यवृद्धि, मध्यपूर्वको तनावले गर्दा चुलिएको इन्धनको मूल्य, आकाशिएको फाइबरको मूल्य, अत्याधिक मुद्रास्फीतिको The post सोमबारदेखि बन्द हुँदै सुपथ मूल्य र कम स्पीडका इन्टरनेट प्याकेज appeared first on Businesspana.