चाडपर्वमा काठमाडौंमा ३ हजार ५ सय ६ प्रहरी परिचालन गरिने

  • शुक्रबार​ १६ असो २०८३ १२:३३ PM
जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताए। उनका अनुसार परिचालन हुनेमध्ये अधिकांश प्रहरी पोसाकमा र