काठमाडौं । सिद्धार्थ बैंकले दशैंको अवसर पारेर दराजसँगको सहकार्यमा ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत सिद्धार्थ बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।असोज १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने अफरमा सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म, अधिकतम… Continue reading सिद्धार्थ बैंकको ‘१०–१० दशैं अफर’ मा १५ प्रतिशतसम्म छुट