प्रधानमन्त्री बालेनको सचिवालयमा २५ जना, तलब–भत्तामै वार्षिक पौने २ करोड खर्च हुने

  • शुक्रबार​ १६ असो २०८३ १२:३९ PM
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन शाहको सचिवालयमा कार्यरत २५ सदस्यीय टोलीको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार सचिवालयका वैतनिक सदस्यको तलब तथा भत्तामा राज्यकोषबाट वार्षिक करिब १ करोड ७८ लाख रुपैयाँ खर्च हुने देखिएको छ। सचिवालयमा रहेका २५ जनामध्ये मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिश प्रसाद अग्रवालले भने अवैतनिक रूपमा… Continue reading प्रधानमन्त्री बालेनको सचिवालयमा २५ जना, तलब–भत्तामै वार्षिक पौने २ करोड खर्च हुने