ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राख्दै थप नयाँ ब्राण्ड थप्ने योजनामा छौं : उद्धव बर्तौला (अन्तर्वार्ता)

  • शुक्रबार​ १६ असो २०८३ ०१:०६ PM
काठमाडाैं । नेपालमा परफ्युम तथा सुगन्धसम्बन्धी बजार विस्तार हुँदै जाँदा उपभोक्ताको रोजाइ, ब्रान्डप्रतिको सचेतना र अन्तर्राष्ट्रिय उत्पादनको माग पनि बढ्दै गएको छ। कुनै समय विलासिताको वस्तुका रूपमा हेरिने परफ्युम अहिले व्यक्तिगत प्रस्तुति, आत्मविश्वास र जीवनशैलीसँग जोडिएको उत्पादनका रूपमा स्थापित हुँदै गएको छ । नेपालमा विभिन्न अन्तर्राष्ट्रिय परफ्युम ब्रान्डको आयात तथा बिक्री–वितरण गर्दै आएको इना सेन्टरले… Continue reading ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राख्दै थप नयाँ ब्राण्ड थप्ने योजनामा छौं : उद्धव बर्तौला (अन्तर्वार्ता)