काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विभिन्न पदमा उम्मेदवार हुनेहरूलाई आचारसंहितामा कडाइ गरेको छ। राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै कडा आचारसंहिता बनाएको केन्द्रीय निर्वाचन समितिको सदस्य सचिव राजु कटुवालले बताए। आचारसंहिताको पूर्ण पालना गरी विपद्को घडीमा देश र जनताप्रतिको दायित्व बोध गर्दै १५ औँ महाधिवेशनलाई अनुशासित, मर्यादित र भव्य रूपमा सम्पन्न गराउनContinue reading "कांग्रेस महाधिवेशनमा उम्मेदवारलाई ४ बुँदे कडा आचारसंहिता, उल्लंघन गरे कारबाहीको चेतावनी"