काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उत्पादन बढाउँदै अनावश्यक आयात निर्भरता घटाउने र आपूर्ति प्रणालीलाई सुरक्षित बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन्। शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उपभोग्य वस्तुको गुणस्तर,