जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : मन्त्री लम्साल

  • शुक्रबार​ १६ असो २०८३ ११:२६ AM
काठमाण्डु– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विद्यमान कानुन सुधारमार्फत विकास र लगानीको वातावरण बनाउन सरकार लागिपरेको बताएका छन् । मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा उनले लगानी र विकासमा देखिएका समस्या कानुनी रूपमा समाधान गरिने बताएका हुन् । उनले कानुनअनुसार नै राज्यको प्रणाली चल्नुका