भोटेकोशी बाढी : रसुवाबाट बगेका तीन प्रहरीको मात्रै शव भेटियो, अझै पनि २५ जना बेपत्ता

  • शुक्रबार​ १६ असो २०८३ ११:४२ AM
रसुवा- भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी रसुवाका विभिन्न प्रहरी कार्यालय तथा चौकीमा कार्यरत २५ जना प्रहरी कर्मचारी अझै बेपत्ता छन्। बाढीमा बेपत्ता भएका तीन प्रहरीको भने शव फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक एवं प्रवक्ता डिल्लीराज सापकोटाका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी