दोषी ठहर गर्ने प्रिमियर लिगको निर्णविरुद्ध म्यानचेस्टर सिटीले दर्ता गर्‍यो औपचारिक अपिल

  • शुक्रबार​ १६ असो २०८३ १२:१५ PM
काठमाण्डु- इङ्लिस क्लब म्यानचेस्टर सिटीले प्रिमियर लिगको स्वतन्त्र नियामक आयोगले आफूलाई दोषी ठहर गरेको निर्णविरुद्ध औपचारिक रूपमा अपिल दर्ता गरेको छ। सिटीले आर्थिक अनियमिततासम्बन्धी अधिकांश आरोपमा दोषी ठहर गर्ने आयोगको निर्णय उल्ट्याउन अपिल गरेको छ। क्लबले आयोगको निर्णयमा कानुन, सिद्धान्त र तथ्यका आधारमा गम्भीर त्रुटि रहेको दाबी गर्दै आफू निर्दोष रहेको बताएको छ। क्लबले शुक्रबार