काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ । गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन १४५ दिनसम्म सञ्चालन भएको हो । यस अवधिमा ६२ दिनमा ६८ वटा बैठक बसेका छन् । संसद सचिवालयका अनुसार अधिवेशनमा कुल २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाही भएको थियो । अधिवेशन समापन गर्दै सभामुख डोलप्रसाद