जहाँ मृत्युको डर थियो, त्यहीँ जीवन खोज्दै सैनिक

  • शुक्रबार​ १६ असो २०८३ ११:३६ AM
काठमाडौँ / ‘बाँचे देशकै सेवा गर्छु, मरे देशकै लागि मर्छु ।’ देशको सेवाका लागि नेपाली सेनामा भर्ती हुँदा लिएको यही शपथ अभिषेक शाहीले त्यतिबेला पनि बिर्सिएको