कागेश्वरी मनोहराका दिपा कार्कीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २ लाख ८ हजार रुपैयाँ बिगो र कैद सजाय

  • शुक्रबार​ १६ असो २०८३ ११:३८ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालत, काठमाडौँमा