ब्रोकर नम्बर ६२ अर्थात् क्यापिटल म्याक्स सेक्युरिटिजले आफ्ना योग्य ग्राहक तथा लगानीकर्ताहरूका लागि स्मार्ट मार्जिन ट्रेडिङ्ग सुविधा शुभारम्भ गरेको छ। कम्पनीले ३० प्रतिशत प्रारम्भिक मार्जिन र ७० प्रतिशत मार्जिन ऋण सहित यो सेवा सुरु गरेको हो। कम्पनीले ५ करोडसम्मको कारोबार सीमा सहित मार्जिन ट्रेडिङ्ग सुविधा सुरु गरेको हो। यो भनेको योग्य ग्राहकले ५ करोडसम्मको शेयर The post ब्रोकर नम्बर ६२ ले शेयर किन्न ३ करोड ५० लाखसम्म ऋण दिने, ब्याजदर ७.९९ प्रतिशत appeared first on Businesspana.