नेप्से ११.९० अंकले घट्यो, ४ अर्ब २९ करोडको कारोबार

  • शुक्रबार​ १६ असो २०८३ ११:१६ AM
नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५६ कम्पनिका एक करोड १९ लाख १२ हजार ५५० कित्ता शेयर ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।