सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनमा गलत काम गर्ने कसैलाई नभएको र राष्ट्रका सिपाही जनताका दुःखका साथी बनेर काम गर्नुपर्ने बताएका छन् । असोज १६ गते कोशी प्रदेशस्थित सीमा ईलाकाको निरीक्षण भ्रमणका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले राज्यले सुम्पेको जिम्मेवारी र संगठनको म्याण्डेटलाई अक्षरश एवं व्यावसायिक ढङ्गले पूरा गर्न समेत निर्देशन दिए । उहाँले