नेपाल–चीन सीमा नाका खुल्नासाथ चेरी क्यू ग्राहकलाई दिइने

  • शुक्रबार​ १६ असो २०८३ ११:२० AM
काठमाडौं। नेपालमा चेरी ब्रान्डका सवारीसाधनको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले आयात गरेको बहुप्रतीक्षित विद्युतीय एसयूभी चेरी क्यू नेपाल–चीन सीमा नाकासम्म आइपुगेको छ। कम्पनीका अनुसार गाडीहरू सीमा नाकामै रहेका छन् र नाका खुल्नासाथ नेपाल भित्र्याइनेछ। चेरी क्यू नेपाली बजारमा आधुनिक डिजाइन, स्मार्ट प्रविधि, सुरक्षा र दैनिक प्रयोगको सहजतालाई संयोजन गर्ने सहरी क्रसओभरका रूपमा प्रस्तुत हुँदैछ। गाडी… Continue reading नेपाल–चीन सीमा नाका खुल्नासाथ चेरी क्यू ग्राहकलाई दिइने