विपद्मा निजी क्षेत्रले सरकारलाई दिएको साथको गृहमन्त्रीद्वारा प्रशंसा, थप सहकार्यमा चेम्बरको जोड

  • शुक्रबार​ १६ असो २०८३ ११:३४ AM
काठमाडौं। विपद् व्यवस्थापनमा निजी क्षेत्रले पुर्‍याउँदै आएको सहयोगको सरकारले उच्च तहबाट प्रशंसा गर्दै सम्मान गर्ने घोषणा गरेपछि नेपाल चेम्बर अफ कमर्सले त्यसको स्वागत गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकमा नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रले खोज, उद्धार, राहत तथा पुनःस्थापनामा पुर्‍याएको योगदानको प्रशंसा गरिएको थियो। बैठकको अध्यक्षता गरेका गृहमन्त्री… Continue reading विपद्मा निजी क्षेत्रले सरकारलाई दिएको साथको गृहमन्त्रीद्वारा प्रशंसा, थप सहकार्यमा चेम्बरको जोड