विद्युतीय मोबिलिटी विस्तारमा सारथी इकुटर, लैनचौरमा नयाँ शोरुम सञ्चालनमा

  • शुक्रबार​ १६ असो २०८३ ११:४९ AM
काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधनको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको सारथी इकुटरले काठमाडौंको लैनचौरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।कम्पनीले शुक्रबारदेखि लैनचौरस्थित नयाँ शोरुमबाट आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको हो । ग्राहकलाई विद्युतीय स्कुटरको खरिद, टेस्ट राइड तथा बिक्रीपछिको सेवामा सहज पहुँच प्रदान गर्ने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। लैनचौरको नयाँ… Continue reading विद्युतीय मोबिलिटी विस्तारमा सारथी इकुटर, लैनचौरमा नयाँ शोरुम सञ्चालनमा