१४५ दिन चलेको प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन, १२ विधेयक पारित

  • शुक्रबार​ १६ असो २०८३ १२:०० PM
काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन असोज १६ गतेसम्म १४५ दिन चलेको हो । संसद सचिवालयका अनुसार अधिवेशन अवधिमा ६२ दिनमा प्रतिनिधि सभाका ६८ वटा बैठक बसेका छन् । यस क्रममा संसदले कुल २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा समय व्यतीत गरेको… Continue reading १४५ दिन चलेको प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन, १२ विधेयक पारित