काठमाडौं । युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा. लि.ले आयोजना गरेको ‘UNITED DEALERS SUMMIT 2083’ थाइल्याण्डको पटायामा सम्पन्न भएको छ। कम्पनीका डिलर तथा व्यावसायिक साझेदारबीचको सम्बन्ध थप सुदृढ गर्ने, उत्कृष्ट कार्यसम्पादन गर्ने डिलर तथा व्यक्तिलाई सम्मान गर्ने र नयाँ उत्पादन सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सेप्टेम्बर २१ देखि २५, २०२६ सम्म पटायास्थित द होलिडे रिसोर्टमा आयोजना गरिएको हो। कार्यक्रममा कम्पनीसँग आबद्ध विभिन्न क्षेत्रका डिलर तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। Veedol Lubricant र Nepal Gold Lubricant ब्रान्डका डिलरहरूले कम्पनीसँगको सहकार्य, आपसी अनुभव, व्यवसायिक सम्भावना, बजारका अवसर तथा आगामी रणनीतिबारे छलफल तथा अन्तरक्रिया गरेका ... The post युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न appeared first on Kalika Khabar.