काठमाडौं । टीभीएस मोटर कम्पनीका लागि नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि (टीभीएस नेपाल) ले वर्षभरि सञ्चालन गरिरहेको ‘अपाचे रेस एक्सपेरियन्स जीपी’ (ARE GP) अन्तर्गत पहिलो ‘अपाचे रेसिङ क्वालिफायर’ शनिबार, अक्टोबर ३ मा बुटवलमा आयोजना गर्ने भएको छ। तिलोत्तमा–५, मणिग्राम, बुटवलस्थित श्री गौरांग इजीवे ट्रायल सेन्टरमा हुने क्वालिफायरमा सहभागी राइडरका लागि कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुनेछ। सञ्चारकर्मी, अतिथि तथा कन्टेन्ट क्रिएटरका लागि भने कार्यक्रम बिहान ११ बजेदेखि खुला रहने आयोजकले जनाएको छ। यससँगै बुटवल ARE GP क्वालिफायर राउन्ड आयोजना गर्ने पहिलो सहर बनेको छ। बुटवलपछि काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखरामा समेत ... The post बुटवलमा शनिबार पहिलो ‘अपाचे रेसिङ क्वालिफायर’ आयोजना हुँदै appeared first on Kalika Khabar.