काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान)सँगको सहकार्यमा स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ । यससँगै स्याकम्यानले नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन क्षेत्रमा प्रवेश गरेको छ । व्यावसायिक क्षेत्रका चुनौतीपूर्ण आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि उपयुक्त रहेको छ भने एक्स५०००ई इलेक्ट्रिक टिपर निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफ–रोड सञ्चालनका लागि डिजाइन गरिएको छ । कम्पनीका अनुसार दुवै मोडलमा इलेक्ट्रिक पावरट्रेन र ६×४ ... The post जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स५००० इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर appeared first on Kalika Khabar.