सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान चिन्तित

  • शुक्रबार​ १६ असो २०८३ १०:१७ AM
मुस्ताङ । केही दिनअघिको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान र व्यापारी चिन्तित बनेका छन् । दसैँअघिको सोह्र श्राद्ध चलिरहेको र स्याउको खपत बढ्ने समयमा