काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले चाडपर्वका समयमा हुन सक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न संयुक्त बजार अनुगमन टोली गठन गरी अनुगमनलाई तीव्रता दिने बताएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा