विराटनगर । प्रहरी प्रधान कार्यालयले सातवटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यका प्रहरी कार्यालयको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै सुरक्षा चुनौतीको तथ्यांकसहित गहन विश्लेषण गरी परिणाममुखी योजना बनाउन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले गत बुधबार सबै