एनपीएल नजिकिएसँगै चिटिक्क पारिँदै त्रिवि मैदान (तस्बिरहरू)

  • शुक्रबार​ १६ असो २०८३ १०:२३ AM
काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण नजिकिँएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री तथा व्यवस्थित बनाउन तयारी तीव्र पारेको छ। कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका लागि मैदानको आउटफिल्ड सुधार, पिच मर्मत, नयाँ स्कोरकार्ड बोर्ड तथा आधुनिक प्यारापिट निर्माणलगायतका काम अन्तिम चरणमा पुगेका छन्। क्यानका अनुसार प्रतियोगिताका खेललाई