टेकु अस्पतालको आकस्मिक कक्षमा पसेर स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जना पक्राउ

  • शुक्रबार​ १६ असो २०८३ १०:४६ AM
काठमाण्डु– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार असोज १४ गते राति करिब १ बजे उनीहरू