एसियाली शारीरिक सुगठनमा स्वर्ण जितेका सगेन्द्रलाई राखेपको बधाई

  • शुक्रबार​ १६ असो २०८३ १०:५३ AM
काठमाण्डु- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५८औँ एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता सगेन्द्र सिंहसहितको टोलीलाई स्वागत गरेको छ। थाइल्यान्डको बैंककमा सेप्टेम्बर २२ देखि २८ तारिखसम्म भएको प्रतियोगितामा नेपालबाट सात खेलाडी सहभागी भएका थिए। नेपालले प्रतियोगितामा एक स्वर्ण पदक जितेको थियो। नेपालका सगेन्द्र सिंहले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक