काठमाण्डु- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित बागलुङ र पर्वतका ९८ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ। बागलुङको निसीखोला गाउँपालिकाका ६८ घरपरिवार र पर्वतको जलजला गाउँपालिकाका ३० घरपरिवारलाई एनआरएनएले राहत सामग्री उपलब्ध गराएको हो। निसीखोला जाने मुख्य सडक बाढीका कारण अवरुद्ध भएपछि एनआरएनएको टोलीले वैकल्पिक मार्ग प्रयोग गरी करिब सात घण्टाको यात्रा गरेर प्रभावित