धौलीगंगाको बाँध फेरि खोलिँदै, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

  • शुक्रबार​ १६ असो २०८३ ११:१२ AM
काठमाण्डु– भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका पुनः खोल्न लागिएको छ । परियोजनाले बाँधमा जमेको सिल्ट सफाइ गर्न ४८ घण्टाका लागि ढोका खोल्न लागेको हो । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन भारतबाट प्राप्त पत्रअनुसार असोज १७ गते राति १ः०० बजेदेखि असोज १९ गते राति १ः०० बजेसम्म बाँधका ढोका खुला रहने बैतडीका प्रमुख