कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर होटलमा २० प्रतिशतसम्म छुट

  • शुक्रबार​ १६ असो २०८३ १०:४० AM
काठमाडौं । कुमारी बैंक र ठमेलस्थित रमदा अन्कोर बाइ विन्डम होटलबीच बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटलको खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । साथै, होटलका विभिन्न सेवा प्रयोग गर्दा किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा पनि उपलब्ध