यती एयरलाइन्सले कमायो ५ अर्ब ४७ करोड, २ अर्ब १० करोडको आइपीओ ल्याउँदै

  • शुक्रबार​ १६ असो २०८३ ११:०३ AM
काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा रहेको यती एयरलाइन्सले आर्थिक वर्ष २०८२र८३ मा ५ अर्ब ४७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९ करोड १० लाख रुपैयाँ बढी हो । तर, आम्दानी बढे पनि कम्पनीको खुद नाफा भने ६४ करोड ८० लाख रुपैयाँबाट घटेर १८ करोड १०