कुमारी बैंकका ग्राहकहरुलाई रमदा एन्कोर बाइ विन्डम होटलमा विशेष छुट
शुक्रबार १६ असो २०८३ १०:२३ AM
काठमाडौँ / कुमारी बैंक लिमिटेड र थमेल–काठमाडौँस्थित रमदा एन्कोर बाइ विन्डम होटलबीच कुमारी बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता