युनाइटेड डिलर्स समिट थाइल्यान्डमा, नयाँ उत्पादन सार्वजनिक
शुक्रबार १६ असो २०८३ १०:५५ AM
काठमाडौँ / युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले आयोजना गरेको ‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न भएको छ। कम्पनीका डिलर तथा व्यावसायिक साझेदारबीचको सम्बन्ध थप सुदृढ बनाउने, उत्कृष्ट