एन आई सी एशिया बैंकका ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलो पटक Apple Pay र Google Pay अन्तर्गतका Visa तथा Mastercard प्रयोगकर्ता मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधा अन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्य सहित बैंकको CyberSource Payment Gateway मा आवद्ध हुनुभएका र हुन The post एनआईसी एशिया बैंकले नेपाल भित्र्यायो Apple Pay र Google Pay appeared first on Businesspana.