नेपाली कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश देशभरका प्रमुख सहर तथा बजारमा रहेका करिब एकसय डिजिटल बोर्डमार्फत प्रवाह गर्न थालिएको छ । शुक्रबार १५औँ महाधिवेशन तयारीसम्बन्धी पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहर बजारमा रहेका करिब १०० डिजिटल बोर्डबाट महाधिवेशनसम्बन्धी सूचना र सन्देश प्रवाह गर्न सुरु गरिएको बताए । उनले