कांग्रेस र सोसलिस्ट इन्टरनेसनलबीच एसिया प्यासिफिक रिजनको बैठक नेपालमा गर्ने सहमति

  • शुक्रबार​ १६ असो २०८३ ११:०४ AM
सोसलिस्ट इन्टरनेसनलकी महासचिव चान्त्याल काम्बिवा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाल आएकी छन् । महासचिव काम्बिवालाई नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरेका छन् । स्वागतपछि नेपाली कांग्रेस र सोसलिस्ट इन्टरनेसनलबीच आपसी सहकार्य तथा आगामी गतिविधिका विषयमा दुई पक्षीय संवाद भएको पौडेलले बताए । उनका अनुसार नेपाली कांग्रेस र सोसलिस्ट इन्टरनेसनल