९ वर्षको प्रतीक्षापछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

  • शुक्रबार​ १६ असो २०८३ १०:२२ AM
धनुषा । धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक बटेश्वर गाविसका वडा नं. १ देखि ९ सम्मको क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले लामो समयपछि आफ्नो जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका हुन्। नापी कार्यालय धनुषाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया… Continue reading ९ वर्षको प्रतीक्षापछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा