पूर्वाञ्चल ल्युब आयलको २७औं साधारणसभा सम्पन्न, ८.४२ प्रतिशत नगद लाभांश पारित

  • शुक्रबार​ १६ असो २०८३ १०:२९ AM
काठमाडौं । पीएलओ ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२-०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सञ्चालक समितिबाट प्रस्तुत सबै प्रस्ताव पारित गरेको छ। सभाले कम्पनीको चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति,… Continue reading पूर्वाञ्चल ल्युब आयलको २७औं साधारणसभा सम्पन्न, ८.४२ प्रतिशत नगद लाभांश पारित