मोरङ । कामना सेवा विकास बैंक लिमिटेडले सडक सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यले मोरङको उर्लाबारीका १५० जना सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम आयोजना गरी सफारी चालकलाई ज्याकेट हस्तान्तरण गरेको हो। उर्लाबारीमा शुक्रबार आयोजित एक कार्यक्रममा बैंकका कोशी… Continue reading उर्लाबारीका चालकलाई कामना सेवा विकास बैंकले दियो भिजिबिलिटी ज्याकेट