काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलका विभिन्न सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। कुमारी बैंक र रमदा अन्कोर बाइ विइन्डमबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले होटल तथा रेस्टुरेन्टका खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। होटलका विभिन्न सेवा सुविधा… Continue reading कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोरका खाना, स्पा र सेवामा छुट