‘देश विकास हुन नदिनेहरूले हाम्रो अभियान रोक्ने प्रयास गरे’ : अध्यक्ष ओली

  • शुक्रबार​ १६ असो २०८३ १०:१३ AM
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । मनोनीत केन्द्रीय सदस्यहरूको सपथ ग्रहण समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्ग रहेसम्म वर्गसंघर्ष रहिरहने भन्दै सुरक्षा, समृद्धि र सम्मान हासिल गरेर सुखी नेपाली बनाउन सकिने बताए । ‘गरिबी हटाउन नसकिने विषय होइन, विभिन्न देशहरूले गरिबी हटाएर व्यवहारिकContinue reading "‘देश विकास हुन नदिनेहरूले हाम्रो अभियान रोक्ने प्रयास गरे’ : अध्यक्ष ओली"