काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलबीच कुमारी बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रमदा अन्कोरका होटल तथा रेस्टुरेन्टमा उपलब्ध खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। साथै, होटलका विभिन्न सेवा तथा सुविधा उपयोग गर्दा ग्राहकलाई किस्ताबन्दी (EMI) सुविधा समेत उपलब्ध गराइने जनाइएको छ। वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्ने सुविधा पाउनेछन्। यस्तै, पारिवारिक जमघट ... The post कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट appeared first on Kalika Khabar.