अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको डिफेन्स म्यानपावर डाटा सेन्टर (डीएमडीसी) मा भएको साइबर आक्रमणबाट करिब २८ लाख जीवित र ३ लाख मृत्यु भइसकेका व्यक्तिको व्यक्तिगत विवरण प्रभावित भएको खुलासा भएको छ। डीएमडीसीका The post महिनौंसम्म चलेको डाटा चोरीमा ह्याकरले अमेरिकी सेनाका लाखौं कर्मचारीको विवरण चोरेको खुलासा appeared first on Technology Khabar.