काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह पहिलो पटक प्रधानमन्त्रीविहीन हुने भएको छ। असोज १८ गते काठमाडौंको खुलामञ्चमा गर्न लागिएको उद्घाटन समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह नजाने भएका छन्। कांग्रेसले प्रधानमन्त्री शाहलाई महाधिवेशनका लागि औपचारिक निम्तो नै नदिएको खुलेको छ। प्रधानमन्त्री शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने कांग्रेसले उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा गरेको छ। कांग्रेस